२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलालीमा जेठ १९ कोरोना विरुद्धको खोप लगाइने

कैलाली- कैलालीमा जेठ १९ कोरोना विरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थय कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ५५ वर्ष माथिका नागरिकलाई दोस्रो मात्रा डोज खोप लगाइने भएको हो।
दरख स्वास्थ्य चौकी, लम्किचुहा अस्पताल ,मालाखेती अस्पताल,चौमाला प्राथामिक स्वास्थ्य केन्द्र, धनगढी रंगशाला, र टीकापुर अस्पतालबाट ३ हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा डोज लगाइने स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले बताए। तर जिल्लामा दोस्रो मात्राका लागि आवस्यक खोप भने छैन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।