एकेन्द्र चन्द/डोटी- लगातार रुपमा बर्षा भए पछि डोटीको बडिकेदार गाउँपालिका वडा न २ मा रहेको बर्छैन माध्यमिक बिधालयमा क्षेती पुगेको छ ।



बिधालयको प्रखाल भत्किएको छ । खेलकुद मैदानपनि चर्कियको अब धेरै पानी पर्ने हो भने बिधालयको भवन नै बगाउने खतरा रहेको बर्छैन माध्यमिक बिधालयका प्राचार्य इन्द्र बहादुर बमले बताए ।
कक्षा कोठा अभाव रहेकै बेला फेरि बिधालयको भवन भत्किने सम्भावना छ ।बिधालयमा भवन जिर्ण बन्दा छात्राबासको पनि अभाब रहेको बेला बर्खायाममा फेरि ठूलो समस्या सिर्जना हुने प्राचार्य बमले बताए ।
Views: 198

























