२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

अछाममा खोलामा बगेर बालिका बेपत्ता

धनगढी : अछाममा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्। सोमबार जिल्लाको मेल्लेख गाउँपालिका –१ लिफ्रुकी अन्दाजी ८ वर्षीय मानिषा कुमारी बुढा लिफ्रु खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

दिउँसो ३ बजेतिर घट्ट गएको अवस्थामा लिफ्रु खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

अहिले प्रहरी टोली परिचालन गरी बेपत्ता बालिकाको खोजी कार्य भइरहेको उनले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।