२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

गौरीगांगा नगरपालिका वडा-१ माघी शिविर बस्तीमा अत्ति बिपन्न ३ परिवारलाई राहत बितरण

गौरीगांगा –  थ्रीडिभिएल क्रयसनले गौरीगांगा नगरपालिका वडा नं १ माघी शिविर बस्तीमा अत्ति बिपन्न ३ परिवारलाई राहत बितरण हो ।

थ्रीडिभिएल क्रयसन सामाजिक अभियानता संयोजक यशोदा भट्ट ,सदस्य बिष्णु भण्डारी ,दुष्टि फाउन्डेसन कि सदस्य चन्दा तिवारी संयुक्त पहलमा राहत बितरण गरेको संयोजक भट्टले बताइन् ।

साझ बिहान खानको लागि पनि सारै समस्य भएको जानकारी पाएपछि खाद्यान्नमा १ बोरा चामल दाल सहित टोलि पीडितको घरमा पुगेको अभियानता यशोदा भट्टले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।