२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

कैलालीमा निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ सै घण्टा चल्ने

धनगढी-  कैलालीमा निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ सै घण्टा चल्ने भएका छन्। स्थानीय प्रशासनले गत जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो। 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार निर्माण सामाग्री बोकेका गाडी मात्र २४ सै घण्टा सञ्चालन हुने छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।