डडेल्धुरा – डडेल्धुरा जिल्ला सदरमुकामकाे डडेल्धुरा अस्पताल नजिकै रहेकाे वनमा महिला मृत फेला परेकि थिईन् । हिजाे दिउसाे मात्र प्रहरीले खबर पाएकाे थियाे ।



महिला बाजुरा छेडेदह ७ कि २७ बर्षिय सरिता रावत ( कठायत ) रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र चन्द काे भनाइ छ ।
महिला हिजाे दिउसाे झुन्डिएको अवस्थामा फेला परेकि हुन् । शवकाे पाेष्मार्टम भएर शव अाफन्तले बुझिसकेकाे छ । प्रहरीकाे अनुसन्धान अनुसार अात्माहत्या गर्नुकाे कारण ” श्रिमान काराेना पाेजेटिभ भईसक पछि थप उपचारका लागि डडेल्धुरा अस्पतालमा २ गते भर्ना भएकाे र हिजाे नै श्रिमानकाे मृत्यु भएपछि दुख सहन नसकेर मृत्युु गरेकाे हाे भन्ने छ र थप अनुसन्धान जारि रहेकाे चन्दकाे भनाइ छ” ।
Views: 330




















