२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

“म बाच्छु अनि बचाउ छु अभियान”द्धारा राहत वितरण

धनगढी- “म बाच्छु अनि बचाउ छु अभियान” ले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोल र वसन्त टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ।अभियानले २५ किलोग्राम चामल, ३ किलोग्राम दाल, ३ पोका तेल,२ किलोग्राम तरकारी, १ नुन सहितका केही राहत सामग्रीहरु वितरण गरेको हो।

राहात वितरणमा आर्थिक सहयोग आसीयूएन संस्थाले गरेको “म बाच्छु अनि बचाउ छु अभियान” का अभियान्ता सुरज खड्काले बताए।

धनगढी उपमहानगरपालिका रहेका विपन्न परिवारलाइ राहत वितरण गरि रहेको र सबैले अभियानमा जोडिन पनि उनले आग्रह गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।