२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

दार्चुलाको महाकाली नगरपालिकाले आफ्नो नगरवसीहरुका लागी आफै खोप खरीद गर्ने

कपिल देब भट्ट/दार्चुला:- दार्चुलाको महाकाली नगरपालिकाले आफ्नो नगरवसीहरुका लागी आफै खोप खरीद गर्ने निर्णय गरिएको नगरप्रमुख हंस राज भट्टले जानकारी गराउनु भएको छ।”विकासे खर्च काटेर पनि जनताको ज्यानको रक्षा गर्छौ”नगरप्रमुख भट्टले भन्नुभयो। महाकाली नगरपालिकाको जनसङ्ख्या २४४८४ रहेका छ।

त्यसमा पनि१८ बर्ष मुनीका ७३१३जना रहेका छन।जसमा 2020 जनाले खोप लगाइ सकेका छन।अब १५१५१ लाई खोप लगाउन बाकी रहेको छन।प्रति व्यक्ति खोपको लागी हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी ,खोप उपलब्ध गराउन वा खोप खरीद गर्न अनुमतिका लागी नेपाल सरकार लाई पत्राचार गर्ने नगरपालिकाले जनाएको छ।

जिल्ला अस्पताल लाई अक्सिजन रीफिल तथा व्यवस्थापनका लागी रु ५ लाख दिने आजको कार्यपालिकाले निर्णय गरेको प्रमुख भट्टले बताउनु भएको छ।नगरपालिकाले कोरोनाको समयमा गरेको कार्यको चौतर्फी प्रशंसा भैरहेको छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।