२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

ग्रामीण समुदायक बिकास केन्द्र घाङगल द्रारा बडिकेदार लाई आठ लाखको स्वास्थ सामाग्री प्रदान

 एकेन्द्र चन्द/  डोटी– डोटीको बडिकेदार गाउँपालिका लाइ कोभिड १९ स्वास्थ सामाग्री प्रदान गरियको छ यु यम एन डोटी को आर्थिक सहयोग र ग्रामीण सामुदायिक बिकास केन्द्र घाङगल को सयुक्त साझेदारीमा करिब आठ लाख बराबरको कोभिड १९ स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ सामाग्री अन्तरगत एन्टिजन कीट दुई सय ५० थान, सर्जिकल माक्स पाँच हजार थान, सेनिटाइजर पाँच सय एमएलको १५ ग्यालिन, सेनिटाइजर तीस थान, डिस्पोसल गोलप्स एक हजार पिस, सेनिटाइजर एकसय एमएल पचहत्तर थान, थर्ममिटर पाच पिस, पल्स अस्मिटर पच्चीस थान, पि पि सेट र बुट चौबीस सेट, के एन 95 माक्स चार सय थान, फेस सेल्ड तीस थान, स्टेचर आठ थान हस्पिटल बेड छ थान , अक्सिजन कन्ट्रेटर दुई थान र नेबुलाइजर दस थान प्रदान गरेको र उक्त स्वास्थ सामाग्री करिब आठ लाख भन्दा बढी रहेको यु एम एन डोटीका कार्यक्रम ब्यवस्थापक तिर्थ कुमार तिम्सनाले बताए बडिकेदार गाउँपालिकाले चौध प्रन्ध लाख रुपैयाँ मात्र कोभिडको लागि छुट्याइएको हो ।

धेरै नै जटिल अबस्था आएको भए यसले प्रयाप्त नहुने र ग्रामीण समुदायक बिकास केन्द्र र यु एम एन डोटीले हामिलाइ करिब आठलाख भन्दा बढिको स्वास्थ सामाग्री प्रदान गर्नुभएको छ यसलाइ गाउँपालिकाले सहि सदुपयोग गर्ने र उक्त सस्था लाई धन्यवाद समेत दिनु भएको थियोे ।

हाम्रो सस्था भनेको बडिकेदार गाउँपालिकाको स्थानीय सस्था हो हामिले धेरै पटक यु एम एन संघ साझेदारी गरेर कोभिड लगायत अन्य बिपत्तिको बेला पनि सहयोग गर्दै आएको छ ।

आगामी दिनमा पनि सहयोग गर्ने सामुदायिक बिकास केन्द्र घाङगल का अध्यक्ष भैरब बहादुर साउदले बताए ग्रामीण सामुदायिक बिकास केन्द्र घाङगलले पटक पटक बिपत्तिमा गाउँपालिका र सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ बिदेशी सस्थाहरुले डलर मात्र कमाउने गुनासो जनस्थरमा उठिरहदा ग्रामीण सामुदायिक बिकास केन्द्र घाङगलले यस क्षेत्रका जनताको मन जित्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।