बैतडी- बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका -३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार खरफागलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।



उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
Views: 134

© 2020 khabardarinews.com | Design by Hari Karki