२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

अदालतले कुखुरालाइ आठ महिनापछि जेलबाट मुक्त

कैलाली ।  कुखुरोलाई जेलमा राखिन्छ भन्दा तपाईलाई विश्वास लाग्दैन होला । तर यो घटना वास्तवमै सत्य हो ।

यो घटना अनौठो भए नि सत्य छ ।

पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक कुखुरोलाई आठ महिना जेलमा राखिएको छ ।

एक स्थानीय अदालतले उक्त कुखुरोलाई आठ महिना पछि जेलबाट रिहा गरेको हो ।आठ महिना अगाडि लडाईका बेला केहि मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको थियो ।

तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उनीहरुलाई पनि जेलमै राखिएको थियो ।

तर केहि दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनका कुखुरा रहेको पत्ता लाग्यो ।

लगत्तै अदालतले कुखुरालाई पनि रिहा गरेको थियो ।

 

एजेन्सीको सहयोगमा

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।