२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

कञ्चनपुर ३ सय ९१ बोरा डीएपी मल बरामद

कञ्चनपुर– अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ३ सय ९१ बोरा मल डीएपी कञ्चनपुर प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालीका वडा ७ झस्पुरा बस्ने चक्र फर्सवानको घरकोठामा खानतलासी गर्दा भारतबाट अवैध रुपमा भन्सार चोरी छली गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा सात लाख बयासी हजार बराबरको ३९१ बोरा मल डीएपी बरामद गरेको हो।

यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सात लाख बयासी हजार बराबरको मलखाद फेला पारी कानुन बमोजिम बरामद गरी आवस्यक कार्वाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।