कञ्चनपुर – कञ्चनपुरमा लागु औषधसहित एक युवक पक्राउ परेका छन्।



जिल्लाको भीमदत्त नगरपालिका १८ भगतपुरका २० वर्षीय हरि चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको साथमा १.६६ ग्राम खैरो हिरोइन भेटिएको प्रहरीले बताएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।
Views: 191

























