२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

देशभर थप ७२२६ जना भए संक्रमण मुक्त , ६९३९ कोरोना संक्रमित थपीँए !

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ९९२ नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । आज देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर ५ लाख ४२ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

आज थप १०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।