२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ३४ जनामा सङ्क्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । बिहीवार ८ सय ११ जनाको स्वाब परीक्षण गरीएकोमा ६ सय ७७ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४४ जनाको उपचार भईरहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ६ जना अस्पतालमा भर्ना भएका छन् ।आज २८ जनाले कोरोना संक्रमण जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ । अस्पतालमा तीन जनाको भेन्टीलेटर र १५ जनाको आइसीयुमा मा उपचार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।