२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कोरोना महामारीमा काङ्ग्रेस डडेल्धुराको सहयोग : माननीय कर्ण मल्लले गरे सिलिन्डर हस्तान्तरण

डडेल्धुरा – विश्व महामारीको रुपमा रहेको कोरोना भाईरसले देश थला परेको छ । यस विषम परिस्थितिमा काङ्ग्रेस डडेल्धुराले डडेल्धुरा मा सक्दो सहयोग गरिरहेको छ ।

कोरोनाको महामारीबाट संक्रमित भएका बिरामीहरुका लागि नेपाली काँग्रेस डडेल्धुराद्वारा संचालित सेवादलले डडेल्धुरा अस्पताल डडेल्धुरालाई अक्सिजन सहितका ३८वटा सिलेण्डर हस्तान्तरण गरेको छ ।

अक्सिजन सहितका सिलिन्डरभक्त बिबि हेल्पिङ हेन्डस फोर हुम्यानिटि को आर्थिक सहयोगमा डडेल्धुरा अस्पतालमा पुगेका हुन् ।

अस्पतालका अध्यक्ष करुणाकर ओझा र अस्पतालका सुपरिटेन्डेन्ट जगदिशचन्द्र बिष्ट लाई नेपाली काङ्ग्रेस डडेल्धुराका जिल्ला सभापति तथा सुदुरपश्चिम् प्रदेश माननिय कर्ण बहादुर मल्ल लगायत सेवादलका स्वयंसेवकहरुले हस्तान्तरण गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।