डोटी- डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाइ पत्नी शोक परेको छ।



अध्यक्ष चन्दकी ६२ वार्षीया पत्नी डम्बरा देवी चन्दको बिहिबार निधन भएको हो। गाउँपालिकाकै तिखे ढुङ्गा स्थित आफ्नै घरमा उनको निधन भएको हो। बुधबार राती स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।
Views: 149

























