डडेल्धुरा – भागेश्वोर गाउँपालिका वडा न ०३ का तेज नेपालीकाे परिवार लाई भुवन भाटले नगद सहित राहत दिएका छन् । भाट पेशाले शिक्षक हुन् भने विद्यालय संञ्चालन गरेका छन् ।



भाटले नगद सहित रासन दिएका हुन् । नेपालिकाे परिवार एकदमै दयनिय रहेकाले अाफुले सक्दाे सहयाेग गरेकाे भाट बताउछन् । नेपालीकाे परिवारलाई बालन्याथली / खबरदारी मिडिया हाउस , सेवा दल डडेल्धुरा ले पनि राहत सहयाेग गरेकाे थियाे ।
Views: 157

























