डोटी- थ्री डि भि एल ले डोटीमाको आदर्श गाउपालिका वडा न.२ का १० परिवारलाई रहात बितरण गरेको छ ।



थ्री डि भि एल राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझा संयोजकत्वमा कार्यक्रम कार्यक्रम सुरु भएको हो । लेबरि गरेर दिनचरिया बिताउने अति बिपन्न घर परिवारहरुलाइ लकडाउनले गर्दा समस्यमा खान लाउन पनि समस्य भएपछि अभियान चलायको थ्री डि भि एल राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझाले बताए ।
थ्री डि भि एलडोटीका संयोजक आकाश खड्का र सदस्य देव खड्का ,बिकास खड्का लगायतका संयुक्त पहलमा सुरु भएको कार्यक्रम निरन्तर आदर्शका ७ वडामा चल्ने छ ।
उक्त अभियानमा सामाजिक व्यकित्व जयराज ओझा ,पुस्पराज ओझा, बिष्णु राज जोशी ,डि आर ओझा बिजय राज ओझाले आर्थिक सहयोग गरेका थिए। यो संगै सामाजिक संस्थाथ्री डि भि एल ले सुदुरका ९ जिल्ला मै आफ्नो टोलि बिस्तारको काम पनि तिब्रता दिएको छ ।
Views: 225

























