२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बडिकेदार गाउँपालिकाको कोभिड १९ अस्पतालबाट एक जना उपचारतकोरोना संक्रमित फरार

डोटी : डोटीको बडिकेदार गाउँपालिकाको कोभिड १९ अस्थायी अस्पताल बाट एक जना उपचारार्थ कोरोना संक्रमित भागेका छ्न अत्याधिक जरो आए पछि उनलाइ आइतबार साझ अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि आज दिउँसो करिब १ बजे तिर खाना लिएर अस्पताल पुग्न सम्म संक्रमित ब्यक्ती अस्पतालको बेडमा नरहेको संक्रमितका आफन्तले बताए। अहिले खोजी कार्य भैरहेको छ हामिले प्रहरी प्रशासन लाई खबर गरि सकेका छौ।

अहिले खोजी गरिरहेको अस्पतालले जानकारी दिएको छ ।अहिले हामिले खोजी कार्य तीब्र रुपमा अगाडि बढायका छौ हाम्रो प्रहरीको टिम खटिएको छ अहिले सम्म पत्ता भने नलागेको खड्यौली प्रहरी चौकिले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।