कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २३ जनामा कोरोना पुष्टि भएको छ ।
बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३८ जनाको कोरोना परिक्षण गरिएको छ ।जसमध्य ५ महिला १८ पुरुषमा गरी २३ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ ।
Views: 55