२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

गुगल म्यापमा नयाँ फिचर आउँदैछ : भीड भएको ठाउँबारे जानकारी दिने

काठमाडौं- गुगलले आफ्नो म्याप्समा नयाँ फिचर ल्याउने भएको छ । विश्वभर बढेको कोभिड महामारीलाई ध्यानमा राखेर गुगलले म्यापमा नयाँ फिचर थप गर्न लागेको हो ।

गुगलले यसै साता घोषणा गरेको फिचर आगामी एक दुई महिनामै प्रयोगकर्तामाझ उपलब्ध हुने बताइएको छ ।

यो फिचर अन्तर्गत गुगल म्यापका प्रयोगकर्ताले कुन स्थानमा कत्तिको भीड छ र ट्राफिकको स्थिति के छ भनेर थाहा पाउन सक्नेछन् ।

हिँड्दा वा गाडी चलाउँदा म्याप प्रयोग गर्ने प्रयोगकर्तालाई भीड भएको स्थानमा जान नपरोस् भनेर गुगलले यस्तो फिचर ल्याउन लागेको हो । यस्तो फिचरले कोभिड संक्रमण रोक्न पनि सघाउने विश्वास लिइएको छ ।a

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।