एकेन्द्र चन्द /डोटी- समयमै बर्षात भए पछि डोटीमा रोपाइँ सुरु भएको छ । कोरोना महामारीले गर्दा ग्रामीण क्षेत्र सुनसान भए पनि किसानहरुलाइ भने रोपाइँ गर्ने चटारो लागेको छ।



डोटीको के आइ. सिह गाउँपालिका बडिकेदार गाउँपालिकामा रोपाइँ सुरु भएको हो डोटीमा केही दिन यता निरन्तर रुपमा भारी बर्षात भैरहेको छ बर्षात सघै किसानले अन्य बाली मकै,कोदो, धान र अदुवा समेत लगाउन किसानहरु ब्यस्त छ्न ।
त्यस्तै खडेरिले सुख्खा देखियका डोटीका डाडा पाखा खेतबारी हरियाली देखिन थालेका छ्न । समयमै रोपाइँ गर्न पाउने भए पछि किसान खुशी भएका छन ।
Views: 282

























