२०८३ असार २६ शुक्रबार
२०८३ असार २६ शुक्रबार

बैतडीमा एक मानसीक रोगिको उद्दार गरी मानवसेवा आश्रममा राखियो !

बैतडी– बैतडीमा एक मानसीक रोगिको उद्दार गरिएको छ।

शनीबार बैतडी सदरमुकाम गोठलापानीको बसपार्कबाट दशरथचन्द नगरपालिका– १ की अन्दाजी २१ वर्षकी युवती उद्दार गरिएको हो।

बसपार्कमा अलपत्र अवस्थामा भेटिएकी उनलाई बैतडीबाट निवार्चीत प्रदेश सभा सांसद लिलाधर भट्टले शनीबार बिहान ८ बजेतिर भेटाएका थिए।

अलपत्र अवस्थामा भेटिएकी उनलाई धनगढीको मानवसेवा आश्रममा राखिएको आश्रमले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।