२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

दार्चुलामा हिउँ पहिरोमा परी एक जना वेपत्ता

दार्चुलाः दार्चुलामा हिउँ पहिरोमा परी एक जना वेपत्ता भएका छन्। जिल्लाको अपि हिमाल गाउँपालिका–४ नौपाटा घर भएका मोहनसिह ठेकरे हिउँ पहिरोमा परि बेपत्ता भएका हुन्।

यार्सागुम्बा संकलन गर्ने क्रममा हिउँ पहिरोमा परि वेपत्ता भएको प्रहरीले जनाएको छ।

गत जेठ ५ गते अपिहिमाल गाउँपालिका ३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा संकलन गर्न गएका उनी हिउँ पहिरोमा परि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।