२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । शनिवार सुनको कारोबार नहुने भएकाले शुक्रबारकै मुल्यमा हिजोको मुल्य तोकिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३४५ रहेको महासंघले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।