२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

प्राणका लागि मेराे रु ५०० अभियनमा युवा गणेश ठगुन्नाकाे रु १०,००० सहयाेग

डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट प्राणका लागि मेराे रु ५०० अभियान चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।

अभियानमा गन्यापधुरा घर भई हाल डडेल्धुरामा रहनु भएका गणेश ठगुन्नाले रु १०,०००( दस हजार ) उक्त रकमकाे बाेलन्याथलि युनिट र खबरदारि न्युजकाे टिमले गाउँ गाउँका लागि वितरण गर्ने छ । सहयाेगकाे रकमले अक्सिमिटर ,सिलिन्डर वितरण गरिने भट्टकाे भनाइ छ ।

पछिल्लो समयमा काेभिडकाे संकृमण जाेखिम बढेपछि गाउँ गाउँमा अक्सिमिटर वितरण गरेकाे अभियानकाे याेजाना रहेकाे हाे , अभियानले अागमि दिनमा राहात वितरणका कामहरु गर्ने याेजना रहेकाे छ ।

सहयाेग गर्नु चाहाने मनकारीले ई सेवा अाईडि 9868314437 र डडेल्धुरा शाखा रहेकाे खाता नं बैक खाता – सिद्वार्थ बैंक डडेल्धुरा शाखा 03115113671 ( दिपक राज भट्ट ) मा रकम जम्मा गरि सहयाेग गर्नु सकिने छ । अभियानले सुदुरका डाेटि,डडेल्धुरा ,अछाम, बाजुरा, सिलिन्डर दिएकाे छ र डडेल्धुरामा अक्सिमिटर वितरण गरिसकेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।