२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

गगन थापा भन्छन् – अब राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने वताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि प्राप्त समयसीमा भित्रै बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्नुपर्ने थापाको तर्क छ।

नेता  थापाले नयाँ सरकार गठन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलाग्ने प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो। नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ?  जानेर गरेको हो । गनगन गरेर नबसौं, सुझबुझ पुर्‍याऔं र यीनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।