२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

प्राणका लागि मेराे रु ५०० अभियनमा लबराज चटाैटकाे ५१०० सहयाेग

डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #प्राणका लागि मेराे रु ५०० अभियान चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।

अभियानमा भागेश्वर गाउँपालका ४ का लबराज चटाैटले रु ५१०० सहयाेग गर्नु भएकाे छ । उक्त रकमकाे सिलिन्डर र राहात विरतण गरिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।