२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

ह्युमानिटी फाउण्डेसन नेपालद्धारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण

धनगढी- ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको छ ।

शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी नेपालसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसनले कोरोना अस्पताल सञ्चालनका लागि ५० बेड हस्तान्तरण गरेको हो । 

ह्युमानिटी फाउण्डेसनले ५० बेडसंगै ५० तकिया, ५० तन्ना, ५० थान मेटे«स पनि अस्पताललाई प्रदान गरेको छ ।

ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिमका सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।