२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कञ्चनपुरमा रहेको बिबि मार्टका २ जना संचालक पक्राउ

कञ्चनपुर,२ जेठ । कञ्चनपुरमा रहेको बिबि मार्टका संचालक पक्राउ परेका छन् । जिल्ला प्रशासनले आईतवार स्वास्थ्य सुरक्षाको मापडण्ड अपनाई खाद्य वस्तुको लागि पसल तथा व्यावसाय गर्ने भनिएको भए पनि स्वास्थ सुरक्षा मापदण्ड पालना नगराइ मार्ट संचालन गरेको भन्दै प्रहरीले २ जना कर्मचारीलाई पक्राउ गरेको हो ।

मार्टमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना नगरिएको भिडभाड गरि व्यापार व्यावसाय संचालन गरेको र प्रशासनको आदेश विपरित पसल संचालन गरिएको पाईएकाले आईतवार बिहान मार्टका संचालक २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए । 

अहिले दुबैजनालाई पक्राउ गरि सोधपुछ भईरहेको उनले बताए । जिल्ला प्रशसनको आदेश अनुरुप निषेधाज्ञाको उल्लङघन गरिएको फेला पारे संक्रामक रोग ऐन २०२० अनूरुप कार्वाही गरिने उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।