२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नगर प्रमुखकाे पहलमा डडेल्धुरामा अक्सिजन प्लान्ट निर्माणका लागि सिफारिस, अर्थ मन्त्रिद्वारा स्वीकृत

काठमाडौं – अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णु पौडेलले भदभार सम्हालेका छन् । सपथ ग्रहण पश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा अस्पताल लगायत तीन अस्पतालमा अक्सिजन प्लान्ट र पाईपलाईन जडान गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्री पौडेलले डडेल्धुरा अस्पताल,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाईपलाईन जडाका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन ।

नयाँ भेरियन्टसहितको कोराना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम,उपचार र समग्र अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न यसले सहयोग पुर्याउने मन्त्री पौडेलले अपेक्षा समेत व्यक्त गरेका छन् ।

वैठककाे निर्णय, डडेल्धुरा अस्पताल विकास समिति वैठककाे निर्णय सहित अमरगढी नगरपालिकाकाे तर्फ वाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पत्राचार गरेर राजनितिक लभिङमा सकृय रहेका थिए।

नयाँ भेरियन्टसहितको कोराना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम,उपचार र समग्र अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न यसले सहयोग पुर्याउने मन्त्री पौडेलले अपेक्षा समेत व्यक्त गरेका छन् । यसै विच अमरगढी प्रमुख ओझाकाे सचिवालयले माननीय अर्थमन्त्री लगायत सहयाेग गर्नुहुने सवैमा धन्यवाद व्यक्त गर्नु भएकाे छ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।