दिपकराज भट्ट (दिपु), डडेल्धुरा – डडेल्धुराकाे अमरगढि ४ खलंगा घर भई हाल जापान रहेका विनय मल्लले सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएकाे छ ।
१) पहिलो चरणको कोरना वाट प्रभावित अमरगढी ४ का गरिब तथा विपन्न परिवार लाई खाध्यान्न खरिद गर्न ८० हजार मात्र
२) बैजनाथ आ.वि.लाई ५० हजार
३) पासा समैजी मन्दिर लाई १,०८,०१८
४) पहिलो पटकमा महेन्द्रनमुना मा.वि. लाई प्रोजेक्टर
५) दोस्रो पटकमा महेन्द्रनमुना मा.वि का गरिब जेहेन्दार बिद्यार्थी हरुलाई क्षात्रबृती प्रदान गर्न ४३ हजार मात्र
६) तेस्रो पटक महेन्द्रनमुना मा.वि का गरिब तथा बिपन्न परिवारका विद्यार्थी हरुलाई स्टेसनरी सामान र स्कुल ड्रेस खरिद गर्न ६० हजार ५ सय मात्र
७) अनपा ५ मा स्थित कालिका मन्दिर गेट हाल्न ३९ हजार ६ सय मात्र
८ ) अनपा ४ खलंगा शिव मन्दीर ‘१० हजार
९) भद्रपुर मा.वि. अजयमेरु-३, भद्रपुर लाई रु.३५००० मात्र
१० ) अर्मरगढी नगरपालीका वा . न. ७ पोखरमा स्थित Bethesda children home Dadeldhura लाई रु ३१,९४५ हजार मात्र
११ )अजमेरु गा.पा. ३ भद्रपुर मा स्थित दुर्गास्थान निमाबी लाई रु १५ हजार मात्र
१२) अजयमेरु-३, भद्रपुरमा स्थित दुर्गाभगवती मन्दिर लाई रु.२५००० मात्र