चौरपाटी गांउपालीका वडा नं ६ दुनी गाबीस लीगुडसैन नीवासि जोगेनी आउजीलाई बीगत दूई मैना देखी स्वास्थयमा समस्य भएको थीयो ।



उनको परिवारको अवस्था यकदमै नाजुक रहेको थियो । आफू पनी एक आँखाले कमजोर भएको कारण पर्देशमा पनी काम मील्न गारो रहेको थियो ।
त्यसमा पनि समाजको रूढीवादी परम्पराले थिचेएका अझै त्यो कमजोर मान्छेलाई भाग्गे बीधताले ठगेर अचानक उनकी श्रीमतीको कीड्नी फेल भएर भारतको मुम्बैमा रहेको जोगेसोरी खुसी अस्पतालमा उपचार गर्न गएका उनलाई तीन लाख सम्म खर्च लाग्छ भन्दा उनलार्ई कसरी कै गर्ने भन्ने समेत सोच्न सकेन्न् ।
एक छाक खाना खान गारो हूने मान्छेले तीनलाख रुपैयाँ जूटाउन गारो नै थियो ।त्यसैले उहाले सम्पुर्ण नेपाली दाजुभाईहरूलाई सहयोगको लागी अपील गरेका छन् । उहालाई बचाउनको लागी सम्पुर्ण सहयोगी दानविर दाताहरूलाई सहयोग गरीदीन अनरोध गरेका हुन् । सहयोगको अपिल गरे सगै सहयोगीहरुले सहयोग जुटाउन सुरु गरेका छन् ।
भारत समाज प्रर्वाश दुनि र मैरिडाडा युवा क्लब द्वारा जोगेनि आउजिको उपचार को लागी आथिर्क सहयोग हस्तान्तरण गरेको हुन् ।
सहयोगीहरुको नाम
१-पराने आउजी बांट रु१६००जम्मा
२/राम आउजी बांट रु१६००जम्मा
३/क्षेत्री बिक्रम साउद बांट रु५००जम्मा
४/सर्जन साउद जेठों क्षेत्री मंबांट रु ५००जम्मा
५/तुल बहादुर साउद बांट रु ५००जम्मा
६/जोगीरी साउद बांट रु ५००जम्मा
७/शिव राज साउद बांट रु ५००जम्मा
८/अमर साउद बांट रु ५००जम्मा
९/चक्र साउद बांट रु ५००जम्मा
१०/गोरे साउद बांट रु ५००जम्मा
११/पिरम आउजि बांट रु १६००जम्मा
१२/साफे बगर नगरपालिका १४पातल कोट बैचाडा जोगी साउद ज्यु बांट रु ८००जम्मा
१३/भरि ढोली बाट रु८००जम्मा
१४/लक्ष्मण साउद बांट रु ८००जम्मा
१५/धने आउजी बांट रु१०००जम्मा
१६/पुरन आउजी बांट रु८००जम्मा
१७/शंकर आउजी बांट रु८००जम्मा
१८/पदम आउजी बांट रु८००जम्मा
१९/प्रेम साउद बांट रु ५००जम्मा
२०/रतन साउद बांट रु ५००जम्मा
२१/बहादुर साउद बांट रु ५००जम्मा
२२/शंकर आउजी बांट १७०१जम्मा
२३/नरि आउजी बांट रु८००जम्मा
२४/पुरन खड्का बांट रु ८००जम्मा
२५/पुर्बी चौंकी गाउं पालीका वड़ा नम्बर ४ रिन्कोट रबि नागरिक बांट रु८००जम्मा
२६/दिर्क साउद बांट रु ८००जम्मा २७/खड़क बिक बांट रु ५००जम्मा
२८/पिर्थु बहादुर साउद बांट रु१०००जम्मा
२९/सगुने आउजी बांट रु१६००जम्मा
३०/गोपी आउजी बांट रु१६००जम्मा
३१/पुर्बि चौंकी गाउं पालीका वड़ा नम्बर ४ रिन्कोट हरी नागरिक बांट रु८००जम्मा
३२/नौराजी साउद बांट रु ८००जम्मा
३३/सुरेश आउजी बांट रु१६००जम्मा
३४/नरि बहादुर साउद बांट रु५००जम्मा
३५/सागर बहादुर साउद बांट रु८००जम्मा
३६/साफे बगर नगरपालिका १४ पातल कोट भासुबन कुल बोहोरा बांट रु ८००जम्मा
३७/डंक आउजी बांट रु१६००जम्मा
३८/ विष्णु साउद बांट रु८००जम्मा
३९/गिरी बहादुर साउद बांट रु५००जम्मा
४०/नरेश बहादुर साउद बांट रु८००जम्मा
४१/चन्द्र बिक बांट रु ५००जम्मा
४२/अर्जुन आउजी बांट रु१०००जम्मा
४३/धर्म बहादुर साउद बांट रु८००जम्मा
४४/केहरी साउद बांट रु८००जम्मा
४५/राजेश बिक बांट रु८००जम्मा
४६/प्रेम बहादुर साउद बांट रु८००जम्मा
४७/राजेश साउद बांट रु ८००जम्मा
४८/डोटी जिल्ला पुर्बी चौकी गांउ पालीका वड़ा नम्बर ५काडामानडौ ऊपरकाडा टेक बहादुर साउद बांट रु८००जम्मा
४९/डोटी जिल्ला पुर्बी चौकी गांउ पालीका वडा नम्बर ६काडामानडौ धानु गाउ श्याम बहादुर ढोली बाट रु २४००जम्मा
५०/साफे बगर नगरपालिका 14पातल कोट बैचाडा अमित बहादुर साउद बांट रु ८००जम्मा
५१/करन साउद बांट रु ५००जम्मा
५२/गणेश बहादुर साउद बांट रु ८००जम्मा
५३/लक्ष्मी कुंवर बांट रु ५००जम्मा
५४/जया तिरुव बांट रु ५००जम्मा
५५/किशन आउजी बांट रु ३२०जम्मा
५६/शंकर आउजी बांट रु८००जम्मा
५७/सुरेश आउजी बांट रु५००जम्मा
५८/देउशिग आउजी बाट रु५००जम्मा
५९/कालु आउजी बांट रु३२०जम्मा
६०/हिक्मत आउजी बांट रु ८००जम्मा
६१/गगन बहादुर साउद बांट रु ८००जम्मा
६२/चौरपाटी गाउ पालीका ३ सोगट बासु देबी साउद ८०० जम्मा
६३/साफे बगर नगरपालिका १४पातल कोट निवासी राजेंद्र परिया बांट रु ८००जम्मा
६४/रेनु कुंवर ज्यु बांट रु५,१२०जम्मा
६५/झंक आउजी बांट रु११२०जम्मा
६६/भोजन साउद बांट रु ५००जम्मा
६७/चौरपाटी गाउँ पालिका ३सोगट डौरी निवासी बिक्रम साउद बांट रु ८००जम्मा
६८/सोब बहादुर साउद बांट रु ४००जम्मा
६९/लक्ष्मण साउद चंन्चले बांट रु ८००जम्मा
७०/साफे बगर नगरपालिका १४पातल कोट प्रेम थापा बांट रु ८००जम्मा
७१/लछु आउजी बांटु ५००जम्मा
७२/जोगे आउजी बांट रु१०००जम्मा
७३/गणेश बहादुर आउजी बांट रु१६००जम्मा
७४/अर्जुन आउजी बांट रु ८००जम्मा
भारत समाज प्रर्वाश दुनि र मैरिडाडा युवा क्लबले अहिले सम्म बिभिन्न समस्याहरुमा परेको व्यक्ति लाई आफूले सकने जति सहयोग गर्दै आएको छ ।
अहिले कोभिड १९ को जोखिमका बेलामा पनि आफ्नो सुरक्षा गर्नु पर्ने समयमा पनि विभिन्न बिरामीहरुलाई आथिर्क सहयोग गरिरहेको बताए ।
आउजिको उपचारको लागि पनि विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेको हुन्।
जोजेनि आउजिको उपचारको लागि आहिले सम्म एक लाख एक हजार तिन सय रुपैयाँ जोजेनि आउजि को परिवार लाई बुझाएको छ। साथै जोजेनि आउजिको उपचारको लागि गरिएको भियान बन्दै भए पनि साँफेबगर नगरपालिकाका वडा नं १४ मा वस्ने भरत बोहराको पहलमा सात हजार सात सय चालीस रुपैयाँ र अन्य सहयोगी मिलाएर टोटल रु १०१,३०० रहेको भारत समाज प्रर्वाश दुनि का अध्यक्ष सर्जन साउदले बताए ।

























