२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी / बैतडि-  असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी असिना पानी हुदा कृषकले लगाएको तरकारी र फलफुल सखाप भएको छ।

साझ करिब आधा घण्टा लगातार असिना परेर बर्खे आलु, टमाटर भेडेखोर्सानी तरकारी र आँप सखाप भएको स्थानिय गणेश जोशीले बताउनु भएको छ।

एकातिर लकडाउनले तर्कारी आयात हुन्न आफ्नै बारिको फलफुल तरकारिले खानलाइ त पुग्ला सोचेको डाल आएर लग्यो जोशीले दुखेसो पोख्दै थपे सबै खाले बिपद सङै आउदो रहेछ। लामो समय देखि सुख्खा भए पनि पछिल्लो दिनहरुमा लगातार पानी पर्ने भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।