२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

‘नियतिको खेल’ मा जातीय विभेद (भिडियो)

समय २१औं शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि जातपातलाई लिएर विभेद जारी नै छ।कानुनी रूपमा यसलाई गलत मानिएपनि व्यावहारिक रूपमा समाजबाट यो विस्थापित गराउन सकिएको छैन।

यस्तैयस्तै कथा विषयवस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जशोदा कार्की, ध्रुव कोइराला र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन्। 

गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक केसीले गरेका छन्। भिडियोलाई सुनील बीसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।