२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

धनगढीमा लकडाउन कडाईमा कन्जुसाई , सडक भरिभराउ (फोटो कथा )

धनगढी- धनगढीमा लकडाउन कडाईमा हुन सकेको छैन । अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण आतंकित भैरहेको समयमा नेपालका थुपै्र जिल्लामा लकडाउन गरिएको छ ।

भारत सँगको खुल्ला सिमानाकाका कारण कैलालीमा पनि दिन प्रतिदिन कोरोनाको संक्रमण तिव्ररुपमा फैलिएको भन्दै लकडाउन जारी गरेको थियो । तर अहिले सडकमा मान्छेहरुको आवअ जावत बढेको छ । फोटो फिचर

No description available.

No description available.No description available.

No description available.No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।