२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कञ्चनपुरमा अवैध काठ सहित ६ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा अबैध सालको काठ बरामद गरिएको छ। सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट ब्रह्मदेव र पशुपतिटोलबाट खटीएको पैदल सीमा गस्ति टोलीले ६० हजार मुल्य बराबरको अबैध सालको काठ बरामद गरेको हो। 

निशेधाज्ञा उलघंन गरि अवैध रुपमा भारतबाट नेपाल भितरर्याउँदै गरेको अवस्थामा सो काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 
यस्तै काठ सहित ६ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको जनाइएको छ। 
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।