२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

बेहुली अन्म्याउने बेलामा बेहुला नै डाको छाडेर रोएपछी कसैगरी पनि फकाउन सकिएन,सबै छक्क

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटा बिहेको भिडियो पनि उत्तिकै भाइरल भएको छ । बिवाहमा बेहुला बेहुलीको भिडियो भाइरल यसकारण भएको छ कि । गोडा धुने बेलामा बेहुली रु’न थाल्छिन । बेहुली रुनु त सामान्य नै मानिन्छ किनभने उनले आफ्नो जन्मघर, साथी, घरपरिवार सबैजना लाई छाडेर गएकी हुन्छिन ।

तर यहाँ तलको भिडियोमा त उल्टै बेहुला पो रोइरहेक छन । बेहुली रुन थालेपछि बेहुलीको आँखाको आँसु देख्न नसकेर बेहुला पनि डाको छाडेर रुएको देख्न सकिन्छ । यसवाट के प्रस्ट हुन्छ भने बेहुलाले बेहुलाप्रती देखाएको माया एकदमै प्रगाढ देखिन्छ । यस भिडियोलाई टिकटकमा ४० लाख भन्दा बढी पटक हेरिएको छ । अब हेर्नुस् भिडियो:

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।