२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कृष्णपुर नगरपालिकाले निःशल्क एम्बुलेन्स सेवा तथा हप्ताको ३ दिन स्वाब संकलन गर्ने

जनक महरा/ कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशल्क एम्बुलेन्स सेवा तथा प्रत्यक हप्ताको सोमबार , वुधबार र शुक्रबार स्वाब संकलन गरिने बताएको छ ।

नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगरबासीमा स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गरि स्वास्थ्य परिक्षण गराउन अनुरोध गरेको छ ।

परिवारका कुनै सदस्यमा सदस्यमा कोरोना पुष्टी भएका अन्य सदस्यहरुको परिक्षण , कन्ट्याक्ट ट्रेसिङ् गर्नुपर्ने भएका , लक्ष्ण देखिएमा सोमबार , वुधबार र शुक्रबार पिसिआर परिक्षण गरिने भएकोले कृष्णपुर नगर आइसोलेशन केन्द्र (पुरानो कृषी विकास शाखाको भवन)मा बिहान ८ बजे देखि १० बजे सम्म नाम दर्ता गराई स्वाब संकलन गरिने विज्ञप्तीमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ती

May be an image of text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।