२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

डडेल्धुरा अस्पताललाई बोलन्या थलीद्वारा ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

धनगढी: बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।

कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजननेपालगञ्जबाटल्याएर अस्पतालाई आइतबार हस्तान्तरण गरिएको हो।

No description available.

आइतबार दिउँसो मात्रै डडेल्धुरा पुगेका सबै सिलिण्डर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको बोलन्या थली डडेलधुरा युनिट प्रमुख दिपकराज भट्ट(दिपु) ले बताए। 

हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियानकर्ता हेमराज थापा, यम खड्का र बाँकेका प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको संयोजक जोशीले बताए।  

May be an image of one or more people, people standing and outdoors
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।