२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका ओझाले अछामकी ठिटी लागेर टाप कसेका छन् ।

लकडाउनकै समयमा भर्खरै सार्बजनिक गरेको गीत “अछामकी ठिटी, बजायो सिटी” काे भिडियो कथामा ओझाले अछामकी ठिटी नामक पात्रलाई फकाएर भगाएका हुन् ।

सौगात ओझा नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा संगीत शब्द ओझाको रहेको छ । ओझालाई आवाजमा निर्मला थापाले साथ दिएकी छिन् । ओझाकै निर्देशनमा बनेको उक्त गीतको भिडियोमा गायक ओझा, मिन धानुक र कविता खड्काको अभिनय रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।