२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

भागेश्वर गाउँपालिकामा दश वेड क्षमताकाे आइसाेलेसन तयार

डडेल्धुरा – डडेल्धुराकाे भागेश्ववर गाउँपालिकामा पाँच वडा रहेका छन् । गाउँपालिकाले अाफ्नै लगानिमा हाल सदरमुकाम रहेकाे बगरकाेटमा दस वेड क्षमताकाे अाईसाेलेसन कक्ष तयार अवस्थामा राखेकाे छ । देहमा महामारी बढि रहेकाे समयमा यसलाई कम गर्नुका लागि संक्रमितहरु लाई सुरक्षित राख्नुका लागि याे अाईसाेलेसन तयार पारेकाे भागेश्वर स्वास्थ शाखा प्रमुख मान बहादुर शाहुले खबरदारि न्युज लाई जानकारी दिए , उनी भन्छन् लकडाउनु लम्बिए दिर्घराेगिहरु लाई अाैषधि राहात गर्नु याेजना बनाएका छाैं ।
गत वर्ष देखी निर्माण शुरु गरेको आइसोलेसन तयारी आवस्थामा रहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भटट्ले  बताईन । गाउँपालिका भित्रका मात्रै नभई जिल्ला भरीका जुन सुकै स्थानिय तहका कोरोना संक्रमितलाई समेत उपचार गर्ने उद्देश्यले सुविधा सम्पन्न आइसोलेसन वार्ड निर्माण गरिएको अध्यक्ष भट्ट ले बताईन् ।
अाईसाेलेसनमा जिल्लाका जुनसुकै स्थानिय तहकाे संकृमीत अाएमा उपचार गरिने र याे महामारीमा जनता लाई सुरक्षीत राख्नुका लागि याे कार्य गरेकाे वडा नम्बर ३ का अध्यक्ष राम बहादुर शाहिकाे भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।