दिपकराज भट्ट (डडेल्धुरा ) –
पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।
उनै मोडेल रावलको अभिनयमा रहेको आधुनी गित ” सुनको महल” आज बाट एक्सन मिडिया युटुब च्यानल मार्फत बजारमा आयको छ उक्त गितमा गायक मदन डागिले आवाज दिनु भयको छ भने मोडेल सुरज लाई नायिका तथा मोडेल रचना लामाले साथ दियकी छन । लय / शब्द पोषण डागिको रहेको छ भने म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन। यकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ मोडलिङ मेरो रहर मात्रै हो समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र उनी बताउछन । उनै मोडेल रावलको अभिनयमा आज बाट बजारमा आयको आधुनिक गीत ” सुनको महल ” लाई हाम्रो खबरदारि न्युज बाट पनि शुभकामना ।



यस्ताे सार्वजनिक गित :-

























