२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

बैतडी कारागारमा कोरोना संक्रमणको जोखिम उच्च, क्षमताभन्दा तेब्बर कैदीबन्दी

बैतडी, २४ बैशाख । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए।

कारागारमा अहिले ३८ जना कैदी र ३३ जना थुनुवा छन्। भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट टाँगेर बसोबासको व्यवस्था मिलाइएको जेलर तिवारीले बताए।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भेटघाटको कार्यक्रम बन्द गरिएको जेलर तिवारीले बताए। वि।सं। २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।