२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

महासचिव विप्लव मदुर संग काम गर्दै

डडेल्धुरा – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ ।विप्लवले स्थानीय जनता सगै जोडिएको काम गर्दै आएका छन ।

श्रम संग नजोडिएको नेताकार्यकर्ता कम्युनिस्ट हुन नसक्ने त्यसैले श्रम र उत्पादन संग जोडिएर अगाडि बढ्न आम नेता कार्यकर्ता अपिल गर्नु भएको छ ।

विप्लव पछिल्लो समय गृहजिल्ला कपिलवस्तु घरमै बस्दै आउनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।