२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

विपत्तिमा स्थानिय सरकारकाे सकृय भुमिका देखाउदै अमरगढी

डडेल्धुरा – डडेल्धुराकाे अमरगढी नगरपालिकाले काेराेना नियन्त्रणका लागि सकृिय भुमिका खेलिरहेकाे छ।
नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेकाे छ।
टाेल टाेलमा स्वयंसेविका परिचालन गरेकाे छ।
डडेल्धुरा अस्पतालमा रहेकाे जनशक्ति अभाव लाई राहात गर्नुका लागि ४ जना स्वास्थ्यकर्मि पठाउने निर्णय गरेकाे छ।
आकस्मिक उद्वार टाेलि गठन गरेकाे छ।
महेन्द्र माध्यमिक विद्यालयमा अाईसाेलुसन संचालन गरेकाे छ भने हप्तामा तीन दिन नगरपालिकामा स्वाव संकलनकाे व्यवस्था मिलाएकाे छ नगरपालिकाले जानकारी दिएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।