२०८३ श्रावण ११ सोमबार
२०८३ श्रावण ११ सोमबार

डडेल्धुरामा वीपी स्टडी युथ सर्कल समिति बिस्तार

डडेल्धुरा: वीपी स्टडी युथ सर्कल डडेल्धुराले आफ्नो कार्यसमिति बिस्तार गरेको छ।  जिल्ला अध्यक्ष आशा जोशीले कार्यसमिति बिस्तार गरेकी हुन। जसको उपाध्यक्षमा करन बोहरा, सचीवमा मदनबहादुर बोहरा, कोषाध्यक्षमा श्याम जोशी चयन भएका छन्। 

यसैगरी सदस्यहरुमा पुष्पा ऐर, दिपक ऐर, नरेश रावल, नरेश बोहरा, नरेश प्रशाद जोशी र केदार नाथ चयन भएको समितिकी अध्यक्ष जोशीले बताइन। 
विपी स्टडी युथ सर्कल डडेलधुराको समितिमा डडेल्धुराका पाँच स्थानिय तहका युवाहरुलाई समावेस गरिएकाे छ यस्ताे छ समितिका पदाधिकारिकाे नाम र ठेगाना-
अध्यक्ष :अाशा जाेशि
उपाध्यक्ष : करन बोहरा अ.न.पा११
सचीव :मदन बहादुर वोहरा नवदुर्गा गा.पा१
कोषाअध्यक्ष: श्याम जोशी अ.न.पा२
सदस्य :पुस्पा ऐर अ.न.पा५
सदस्य :दिपक ऐर अ.न.पा३
सदस्य :नरेश रावल भागेश्वर गा.पा.
सदस्य :नरेश बोहरा नवदुर्गा गा.पा१
सदस्य:नरेश प्रशादजोशी भागेश्वर गा.पा.२,सदस्य: केदार नाथ अ.न.पा५

जननायक वि.पी. कोइरलाको जीवन संघर्ष,वि.पी. विचार,सहित्य,दर्शन र उहाका विभिन्न पुस्तकहरुको अध्यन विचार र विर्मशको लागी वि.पी. स्टडी युथ सर्कल समिती गठन गरीएको हो मदन बाेहराकाे भनाइ छ । विपीको विचार र दर्शन सबै युवामाज पुगोस भन्ने उद्वेश्यले जिल्ला वि.पी. स्टडी युथ सर्कल समिती गठन भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।