२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बैतडीमा जिप दुर्घटना पाँच जनाकाे घटनास्थल मै मृत्यु

बैतडी: बैतडीमा बोलेरो जिप दुर्घटना हुदाँ ५ जनाको घटना स्थलमै मुत्यु भएको स्रोतले बताएको छ । जिल्लाको तल्लोसोराडमा पर्ने पञ्चेश्वर गाउपालीका( ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको घटनास्थलमै मुत्यु भएको स्थानीय नरेश तिवारीले बताए । अन्य घाईतेको उद्धार भइहरेको छ ।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ। गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ। प्रहरी चौकि रोडिदेवलको टोली अहिले घटनास्थलमा पुग्दै छ । थप बिबरण आउन बाँकि रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।