बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ ।



सोमबार साँझ परेको चट्याङ लागेर पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो ।
चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Views: 385

























